चितवन विशेष
निर्माण व्यवसायी संघ चितवनको महासचिवमा पुस्तक गौतम सर्वसम्मत
०

चितवन,भदौं २६-
निर्माण व्यवसायी संघ चितवनको महासचिवमा पुस्तक गौतम सर्वसम्मत निर्वाचित भएका छन् । संघको २६ औं साधारणसभा तथा अधिवेशनमा निर्धारित समयमा पनि कसैको उम्मेदवारी दर्ता नभएपछि उनि सर्वसम्मत भएका हुन् ।
लामो समयदेखि निर्माण व्यवसायमा लागेका गौतम अन्जना निर्माण सेवाका प्रवन्ध निर्देशक हुन् । अन्य पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि उमानन्द कँडेल ‘बाबुराम’ र छवि गौतमको उम्मेद्वारी परेको छ । अधिवेशनको आज (विहिवार) प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























