चितवन विशेष

पक्राउ परेका विप्लवका छोरा प्रकाश चन्दसहित सात विद्यार्थी छुटे

०
Banner

चितवन, भदौं २६–

चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थी आज छुटेका छन् । चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो ।
यसअघि पक्राउ परेका मध्ये ९ जना हिजो (बुधबार) साँझ नै पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>