चितवन विशेष
भरतपुरको दिव्यनगरमा रोटरीको छात्रवृत्ति
०

चितवन, भदौं २४-
रोटरी क्लब अफ चितवनले भरतपुरको दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ ।
उक्त विद्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा चितवनका प्रदेशसभा सांसद कृष्ण भुर्तेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार ९ जना विद्यार्थीलाई चार हजार रुपैयाँकोे दरले ३६ हजार रुपैँया वितरण गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























