फोटो फिचर

दुवै हात नभएकी सम्झना खुट्टाले लेखेर परीक्षा दिँदै

Banner

खोटाङ,  भदौ २२-

खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै । जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन् । तस्वीर : केदार मगर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>