चितवन विशेष

भरतपुरको चोविसकोठीमा कार विजुलीको पोलमा ठोक्किएपछि….

Banner

चितवन,भदौं २२-

भरतपुरको चौविसकोठीमा गयराती गुडिरहेको कार विजुलीको पोलमा ठोक्किएको छ । केन्द्रिय बसपार्कबाट नारायणगढतर्फ आउँदै गरेको बा २१ च ७४२ नम्बरको कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा कारका चालक भने सकुशल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>