चितवन विशेष

ग्लोबल सेफ फेडेरेसन चितवनको अध्यक्षमा घिमिरे

Banner

चितवन, भदौं २१-

सीसीएचएम कलेजका सेफ नविन घिमिरेको अध्यक्षतामा ११ सदस्यीय ग्लोबल नेप्लिज सेफ्स फेडेरेसन चितवन तथा नवलपुर च्याप्टर गठन गरिएको छ ।

आज कलेज अफ कुलिनरी एण्ड हस्पिटालिटी चितवन (सीसीएचएम) कलेज नारायणगढमा भएको पहिलो अधिवेशनबाट घिमिरे अध्यक्ष बनेका हुन् । चितवन होटल व्यवसायी संघकी अध्यक्ष शर्मिला न्यौंपाने प्रमुख अतिथि रहेको कार्यक्रममा फेडेरेसनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी, वरिष्ठ उपाध्यक्ष नारायण थपलिया र महासचिव मोहन गजुरेलको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>