चितवन विशेष

भरतपुरमा लगाइएको निषेधाज्ञाको आदेश फुकुवा

Banner

चितवन, भदौं १०

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय र अदालत क्षेत्र वरीपरी लगाएको निषेधाज्ञा आजबाट हटाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना प्रेषित गरी पाँच जना भन्दा बढी व्यक्तिहरु हिड्न नपाइने गरी भरतपुरमा लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा समिति चितवनको भदौं ८ गते आइतबार बैठक बसी रवि लामिछानेको प्रदर्शनमा हुलदंगा र अशान्ति हुन सक्ने अवस्थालाई मध्यनजर गरी सोमबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गर्नुपरेको उल्लेख गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>