चितवन विशेष
भरतपुरको पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन, ११ प्रदर्शनकारी पक्राउ (फोटोफिचर)
०

चितवन, भदौं ९-
रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरु दिनप्रतिनिधि उग्र बन्दै गएका छन् ।
उनीहरुले अहिले पनि भरतपुरको मुख्य राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले आगो निभाउन हम्मे हम्मे परिरहेको छ । प्रदर्शनकारीहरुले चितवन मेडिकल कलेज अगाडि, भरतपुर एयरपोर्ट अगाडिलगायतका क्षेत्रमा टायर बालिएको थियो ।
यसैबीच प्रहरीले ११ जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























