चितवन विशेष
रत्ननगरको वडा कार्यालयमा आगजनी
०

चितवन,भदौं ८-
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १२ को कार्यालयमा आगजनी भएको छ । आज दिउसो अज्ञात समूहले कार्यालयमा आगजनी गरेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजपत्र,कुर्ची,पर्दा जलेर नष्ट भएको छ । आगजनी कस्ले गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>