चितवन विशेष
भरतपुरमा रवि समर्थित प्रदर्शनकारीमाथि लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार
०

चितवन, भदौं ८-
रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । केहीबेर अघि भीडलाई तितरवितर बनाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो । अहिले भीड घट्दै गएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























