चितवन विशेष

रवि लामिछानेका समर्थकद्धारा आज दशौं दिन भरतपुरमा प्रदर्शन (फोटोफिचर)

०
Banner

चितवन, भदौं ८–

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेका समर्थकहरुले आज दशौं दिन पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले भरतपुरको चौविसकोठी चोकमा प्रदर्शन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>