चितवन विशेष
पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन (तस्विरमा)
०

चितवन,भदौं २-
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले आज गरेको प्रदर्शनका क्रममा प्रहरीले आधा दर्जनलाई पक्राउ गरेको छ ।
सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई पक्राउ गरिएका चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रदर्शनका क्रममा दुई पटक दोहोरो झडप समेत भएको छ । तस्विरमा हेर्नुहोस्ः
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>