लुम्बिनी

पाल्पाको ज्याथ्दी खोलामा डुबेर दुई जनाको मृत्यु

Banner

पाल्पा,साउन २७-

पाल्पाको ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुई जनाको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>