चितवन विशेष

करेन्ट लागेर चितवनमा एक युवकको ज्यान गयो

Banner

चितवन, साउन २४–

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डीङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज विहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव अहिले भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>