राजनीति
बधाईकै लागि भेट्नेहरुलाई मन्त्री योगेशले समय नदिने
०

काठमाडौँ साउन २०-
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई आजदेखि शुभकामना तथा बधाई दिन भेट्नेहरुलाई समय नदिने भएका छन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा अहिलेसम्म बधाई दिनेहरुप्रति आभार प्रकृट गर्दै अव त्यसका लागि समय नदिने जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु ।’ भट्टराई १५ साउनमा मन्त्री नियुक्त भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>