सुदूरपश्चिम
सार्वजनिक शौचालयमा किराना पसल
०

डोटी,साउन १९-
डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा उद्योग बाण्ज्यि संघले निर्माण गरेको सार्वजनिक शौचालयलमा किराना पसल । दिपायलकी महिलाले किराना पसल राखेपछि बटुवाहरुलाई शौचालयजान समस्या परेको स्थानीयले गुनासो गर्दै आएका छन । तस्वीरः विमलबहादुर विष्ट (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>