देश/प्रदेश
पर्यटन मन्त्रीमा योगेश भट्टराई, आज साँझ सपथ हुँदै
०

काठमाडौँ, साउन १५-
नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई पर्यटन मन्त्री बन्ने भएका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्।
उनले आज साँझ सपथ लिने कार्यक्रम रहेको छ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई नेकपाका युवा नेताका रुपमा चिनिन्छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय खाली हुँदै आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>