मकवानपुर

मकवानपुरको मनहरीमा गोली चल्यो, एक पक्राउ

Banner

मकवानपुर, साउन ५–

मकवानपुरको मनहरी क्षेत्रमा गयराती गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । पक्राउ गर्नेको नाम केहीबेरमा सार्वजनिक गरिदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>