चितवन विशेष

चक्रपाणिको ‘सम्बन्धको पर्खाल’लिरिकल भिडियो सार्वजनिक

Banner

चितवन, साउन ५–

बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को लिरिकल भिडियो सार्वजनिक भएको छ।

चक्रपाणि तिमल्सिनाको संगीत र स्वर रहेको गीतमा राजु खड्काले संगीत संयोजन रहेको छ । डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन हुन् भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् । भिडियो सम्पादन किशोर खनालले गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>