चितवन विशेष
गोन्द्राङमा ढाँट : मलामीलाई समेत सडक दस्तुर उठाएको भन्दै संसदमा कृष्णभक्तको ध्यानाकर्षण
०

चितवन, असार २२-
प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णभक्त पोख्ररेलले भरतपुरको गोन्द्राङमा रहेको ढाँट हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मलामी जाँदा, अस्पताल जाँदा वा आफ्नै जिल्लाको सदरमुकाम आउँदा पनि सडक दस्तुर लिनु अनुचित भएको भन्दै उनले ढाट लोथरमा स्थान्तरण गर्नुपर्ने माग गरे । आफ्नै जिल्ला भित्रको हाइवेमा ओहोरदोहोर गर्दा गाडी रोकी दस्तुर लिनु उचित नभएको उनको तर्क थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























