चितवन विशेष
काँग्रेस नेता रिजालले भनेः दुई तिहाइले प्रधानमन्त्रीको घमण्ड बढ्यो
०

चितवन, असार १८–
नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको घमण्ड देखाएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मयन्तीको अवसरमा आज चितवनको नारायणगढमा जीपी फाउण्डेशनले गरेको कार्यक्रममा बोल्दै नेता रिजालले प्रधानमन्त्रीले दम्भ देखाएर सबै अधिकार आफू केन्द्रीत गर्न खोजेको बताए ।
उनले स्थानीय र प्रदेश तहको कार्यशैलीको असक्षमता देखाएर सबै अधिकार आफू तिर केन्द्रीत गर्न खोजेको बताए । उनले भने–‘सबै तहमा नेकपाकै सरकार छ, तर काम भएन भनेर प्रधानमन्त्री सबै अधिकार आफू तिर केन्द्रीत गर्न खोज्नु भएको छ, यो गलत हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>