चितवन विशेष
भरतपुर ८ बन्यो महानगरको उत्कृष्ट वडा
०

चितवन, असार १०–
भरतपुर महानगरपालिका वडा नम्बर ८ महानगरको उत्कृष्ट वडा घोषित भएको छ ।
सेवा प्रवाह र विकास निर्माणका काम चुस्त दुरुस्त पारेको भन्दै विभिन्न सूचाङकका आधारमा वडालाई उत्कृष्ट घोषणा गरिएको हो । मंगलबार भरतपुरमा आयोजित चौथो नगर सभामा उत्कृष्ट काम गरेको भन्दै वडाध्यक्ष दामोदर न्यौपानेलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यौपानेलाई सम्मान गरे । सम्मानले जनताको काम गर्न थप हौसला प्रदान भएको उनले बताए । कामको मूल्याङकन गरेकोमा महानगरपालिका परिवारलाई उनले धन्यवाद दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























