चितवन विशेष
अविरल बर्षाले भरतपुर विमानस्थलका सबै उडान रद्द
०

चितवन,असार ७-
अविरल वर्षाका कारण आज (शनिवार) भरतपुर बिमानस्थलका सबै उडान रद्द भएका छन् । उडानका लागि प्रयाप्त भिजिवलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिनुभयो । उडान रद्द भएपछि यात्रुहरु गन्तव्यमा जान पाएनन् ।
भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् । बुद्ध एयरको पाँच र एती एयरको तीन उडान नियमित हुने गरेको छ । बुद्ध एयरले चार उडान काठमाडौं र एक उडान पोखराका लागि भर्ने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>