चितवन विशेष
भयावह बन्दै आत्महत्या,दासढुङ्गा पुलबाट ८५ बर्षिय बृद्धले हाम फाले
०

चितवन,असार ६-
त्रिशुली नदिमा एक बृद्ध बेपत्ता भएका छन् । चितवनको दासढुङ्गा र तनहुँको देवघाट जोड्ने पुलबाट अपरान्ह ४ बजे हाम फालेर बृद्ध बेपत्ता भएका हुन् ।
रुपन्देही सैनामैना नगरपालिका ११ का ८५ बर्षिय होम नारायण गौतम बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेपत्ता बृद्धको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहिबार मात्रै नारायणी नदिबाट हाम फालेर एक महिला बेपत्ता भएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>