चितवन विशेष
उपराष्ट्रपति पुन चितवनमा
०

चितवन, असार ५–
उपराष्ट्रपति नन्दबहादुर पुन चितवन आईपुगेका छन् । पाँचौ विश्व योग दिवसको अवसरमा भोलि (शुक्रबार) जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुन लागेको बृहत योग शिविरको समुद्घाटन गर्न उपराष्ट्रपति पुन चितवन आएका हुन् ।
उपराष्ट्रपति पुन योग शिविरमा मात्रै सहभागि हुने कार्यक्रम रहेको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । पतञ्जली योग समिति चितवनको आयोजनामा शिविर हुन लागेको हो । शिविर बिहान ५ देखि ७ बजेसम्म शिविर सञ्चालन हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>