चितवन विशेष
इक्यान चितवनको कार्यवाहक अध्यक्षमा गौतम
०

चितवन,असार ३-
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुवास गौतमले प्राप्त गरेका छन् । आज ( मंगलबार) बसेको बैठकले गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष भानुभक्त खरेलले गौतमलाई जिम्मेवारी प्रदान गरेका हुन् । अध्यक्ष खरेल केही समयको लागि अष्टे«लिया जान लागेकोले गौतमलाई जिम्मेवारी प्रदान गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>