चितवन विशेष
भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा बस्याल
०

चितवन,असार २-
भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा चन्द्र मणि बस्याल निर्वाचित हुनुभएको छ । युनियनको आइतबार सम्पन्न ७ औं अधिवेशनबाट उहाँ अध्यक्ष निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा,सचिवमा शिव प्रसाद बसेल,कोषाध्यक्षमा विद्या शर्मा,सहसचिवमा प्रज्वल श्रेष्ठ,सदस्यहरुमा अस्मिता ज्ञवाली,शर्मिला ढकाल,बुधलाल गुरुङ र राजनबाबु तिवारी निर्वाचित हुनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>