चितवन विशेष
पौडीखेल्न गएका युवकलाई नारायणीले बगायो
०

चितवन,जेठ ३२-
नारायणी नदिमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ५ शिवघाटमा गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी १८/२० बर्षका युवकलाई दिउसो नदिले बगाएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । उनको पहिचान खुलेको छैन् । बेपत्ता युवकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>