चितवन विशेष

पूर्व मन्त्री पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन चितवन आए नेकपाका शीर्ष नेता (फोटोफिचर)

०
Banner

चितवन, जेठ ३१–

स्वर्गीय पूर्व शिक्षा मन्त्री धनीराम (डीआर) पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु चितवन ओइरिएका छन् । आज विहान ७ बजे हृदयघातबाट पूर्व मन्त्री पौडेलको निधन भएपछि नेताहरु श्रद्धाञ्जली दिन चितवन आएका हुन् ।

नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा मन्त्री गिरिजमणी पोखरेललगायतका नेताहरु हवाईजहाज मार्फत चितवन आएका हुन् । उनीहरु अहिले अन्तिम श्रद्धाञ्जली दिन माडी पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>