चितवन विशेष
भरतपुरको लंकूमा बेवारिसे शव फेला
०

चितवन, जेठ २५ –
भरतपुर महानगरपालिका–४ लंकु धर्मचोकमा आज एउटा बेवारिसे शव फेला परेको छ ।
अन्दाजी ५५ वर्षको जस्तो देखिने शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको हातमा रहेको टाटुमा नरेश थापा लेखिएको प्रहरीले नारायणी अनलाइनलाई जानकारी दिएको छ । मृतकको नाम र ठेगना खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>