राजनीति
नेपालको भूमिलाई छिमेकीविरुद्ध सैन्य अखडा बन्न दिनुहुँदैनः माधवकुमार नेपाल
०

काठमाडौं, मंसिर १२ –
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनैपनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताउनुभएको छ ।
उहाँले नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गर्नुभयो । यसप्रति पार्टीका नेता तथा कार्यकर्ताहरू सचेत र सतर्क हुनुपर्ने उहाँको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























