देश/प्रदेश

मेयर हुँदा बालेनले फुटपाथ व्यवसायीलाई गरेको व्यवहार नजरअन्दाज गर्दा सुकुम्बासी नागरिकले दुःख पाएः वरिष्ठ मानव अधिकारकर्मी प्याकुरेल

०
Banner

काठमाडौं, मंसिर ११-

वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यवद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज सुकुम्बासी नागरिकले दुःख पाउने स्थिति सिर्जना भएको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>