अर्थ

चार हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

०
Banner

काठमाडौँ, मङ्सिर ७-

केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा रु चार हजार ८०० ले बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४७ हजार ४०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ११० निर्धारण गरिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु तीन हजार ६५ मा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>