राजनीति
रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु
०

काठमाडौं, भदौ ११ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























