चितवन विशेष
भरतपुरमा हावाहुरी र मेघ गर्जनसहित वर्षा
०
चितवन, वैशाख २४-
भरतपुरमा हावाहुरी र मेघ गर्जनसहित वर्षा भएको छ ।
आज सोमबार साँझ मेघ गर्जनसहित वर्षा भएको हो ।
लामोसमयदेखि पानी नपर्दा मकैसहित किसानले लगाएका तरकारी सुक्न लागेका थिए । बढ्दो वायु प्रदूषण र गर्मी बढ्दै गइरहेको समयमा पानी पर्दा नागरिकले राहतको महसुुस गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>