चितवन विशेष

भरतपुर १८ प्रथम गोल्डकपः सेन्ट्रल कलेज २८ बिघा फाइनलमा प्रवेश

Banner

चितवन,बैशाख २३-

सेन्ट्रल कलेज भरतपुर १८ प्रथम गोल्डकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बिजयी हुँदै सेन्ट्रल कलेज २८ बिघा फाइनलमा प्रबेश गरेको छ । हनामी बिएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेन्ट्रल कलेज २८ बिघा फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल अन्तगतको दोस्रो खेलको बिजेतासंग बैशाख २६ गते २८ बिघाले फाइनल खेल्नेछ ।

पन्ध्र गतेदेखि सुरु प्रतियोगितामा चितवन,नवलपुर र मकवानपुरका १२ टिमको सहभागिता रहेको छ । खेलकुद विकास समन्वय समिति भरतपुर १८ को आयोजनामा भएको प्रतियोगिताको टाइटल सहितको मुख्य प्रायोजन सेन्ट्रल कलेजले गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>