समाचार
डीभीको नतिजा प्रकाशन,यसरी हेर्न सकिन्छ
०
काठमाडौँ,बैशाख २२-
अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले नतिजा प्रकाशन भएको जानकारी दिएको हो । आफ्नो कन्फरमेसन नम्बर डीभी प्रोग्राम डट स्टेट डट जीओभी मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>