खेलकुद

शतकपछि कप्तान रोहितले भनेः ‘टुडे वाज माई डे’

Banner

काठमाडौँ,बैशाख १५-

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आज आफ्नो दिन भएको प्रतिक्रिया दिएका छन् । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार शतक बनाएका उनले ‘पोस्ट म्याच प्रेजेन्टेसन’मा बोल्दै ‘टुडे वाज माई डे’ भन्दै प्रतिक्रिया दिएका हुन् ।

उनले ५४ बल खेल्दै ११२ रन बनाएपछि फराकिलो लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो । शानदार शतक प्रहार गरेपछि आजको ‘प्लेयर अफ दि म्याच’ समेत रोहित बने । त्यस क्रममा प्रतिक्रिया दिँदै कप्तान पौडेलले आज आफ्नो दिन भएको बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>