चितवन विशेष

नारायणी नदि किनारमा अड्किएको अवस्थामा सडेको शव फेला

Banner

चितवन, चैत १६–
भरतपुर महानगरपालिका–१ जोरकुसुम पार्क नजिकै नारायणी नदि किनारमा अड्किएको अवस्थामा एउटा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहिबार बिहान पौने ८ बजेको समयमा सडेको र गलेको अवस्थामा उक्र शव फेला परेको हो ।

पहिचान नखुलेको उक्त शव अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>