राजनीति
आयोगको सदस्य बनेपछि पाँडेले छोडे रास्वपा
०
काठमाडौँ, चैत १५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. अरनिको पाँडेले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगको सदस्य बनेपछि अरनिकोले राजीनामा दिएका हुन् ।
८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले अरनिकोसहित ४ जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>