खेलकुद

कप्तान रोहित पौडेलले लिए वेस्ट इण्डिजको तेस्रो विकेट

Banner

काठमाडौं, वैशाख १५-

नेपालले वेस्ट इण्डिज ‘ए’को तेस्रो विकेट लिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको खेलमा कप्तान रोहित पौडेलले ६.५ ओभरमा तेस्रो विकेट लिएका हुन्।

उनले ओपनर एलिक एथनेजलाई ललित राजवंशीबाट क्याच आउट गराए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>