राजनीति
काँग्रेसको केन्द्रीय समितिको बैठक रामचन्द्र पौडेल पक्षद्वारा बहिस्कार
०

काठमाडौं मंसिर २६-
नेपाली काँग्रेसको बिहीबारको लागि बोलाइएको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल पक्षले बाहिस्कार गरेको छ ।
बैठकको एजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय समावेश गर्न सभापति शेरबहादुर देउवा राजी नभएको भन्दै पौडेल पक्षले बैठक बाहिस्कार गरेको हो ।
उनीहरू बैठक हलमा प्रवेश नै नगरी पार्टी कार्यालय सानेपाबाट हिँडेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>