खैरहनी

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर प्रचार गर्ने पक्राउ

Banner

बैशाख २२, २०७६

सामाजिक सांजालको दुरुपयोग गर्दै रास्ट्रपति र प्रधानमन्त्रीको असलिल तस्बिर बनाएर पोस्ट गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चिले मेलम्ची नगरपालिका १३ स्थित फटकशिला माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक ईश्वर कुमार चौलागाईलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव समेत रहेका चौलागाईले सोमबार साँझ रास्ट्रपती विद्यादेवी भन्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको अश्लिल तस्बिर फेसबूकमा पोस्ट गरेका थिए ।

नेपाल प्रहरीको अपराध महाशाखाबाट पक्राउ आदेश र अनुमती भएपछी चौलागाईलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको इप्रका मेलम्चिका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>