समाचार

सेनाले माग्यो नर्सदेखि प्लम्बरसम्म (विज्ञापनसहित)

Banner

काठमाडौं, वैशाख १४-

नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ।

आज सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो। रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ। आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>