फोटो फिचर

एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी (फोटोफिचर)

०
Banner

काठमाडौं, मंसिर २-

नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधि र नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन्। भेलाको उद्घाटनको तयारी भइरहँदा सहभागीहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ। प्रतिनिधिहरूको आगमनसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ।

तस्बिरः सक्षम घिमिरे,नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>