राजनीति

एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक

०
Banner

काठमाडौै, मंसिर –

नेकपा एमालेले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सारेको छ । एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो ।

मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>