फोटो फिचर
चिसो बढेसँगै असन बजारमा न्यानो लुगा किन्नहरूको चहलपहल (तस्विर)
०

काठमाडौं, मंसिर १
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा चिसो बढेको छ । यससँगै असन बजारमा न्यानो लुगा किन्न आउनेहरूको चहलपहल देखिन्छ । ग्राहकहरु चिसो छल्न ज्याकेट, स्विटर, हुडी, ट्र्याकसुट, र ऊनी कपडाहरू किन्न ग्राहकहरू असन र न्युरोड क्षेत्रका पसलहरूमा पुग्ने गरेका छन् ।
तस्विरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक ,

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























