देश/प्रदेश
बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध
०

काठमाडौं ,मङ्सिर १-
विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य सडक तथा पुल अवरुद्ध भएको छ ।
नेपाल प्रहरीको विवरण अनुसार गत असोज १ गते बिहान ५ः३० बजे गएको बाढीका कारण यो अवरोध सिर्जना भएको हो ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























