देश/प्रदेश

गगनले भने– तर्साउने धेरै आए, तर्सिने बानी परेन

०
Banner

काठमाडौं, कार्तिक १६-

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तर्सिने बानी नपरेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताए ।

“तर्साउने धेरै आए, तर्सिने बानी परेन” थापाले व्यंग्यात्मक शैलीमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>