देश/प्रदेश
कटुवा खोलामा डुबेर एक जनाको मृत्यु
०

घोराही (दाङ), कात्तिक १२ –
स्थानीय कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोलका ३९ वर्षीय रमेश विष्टको मृत्यु भएको हो ।
कटुवा खोलाबाट बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























